सिम्रौनगढ को मुहान फेर्न चाहनुहुन्छ भने एक चोटी तारा छापमा भोट हाल्नु- सन्तोष डङ्गाल

रामबाबु मेहता – सिम्रौनगढ को मुहान फेर्न चाहनुहुन्छ भने एक चोटी तारा छापमा ड्याम ड्याम भोट हालन नेपाली कम्युनिस्ट पार्टीका बारा क्षेत्र नम्बर १ का उमेदवार सन्तोष ड्ङ्गालले आग्रह गरेका छ्न । बिगतको दिन मा पनि प्रचण्डको अगुवाइमा काम गरेका छन्। मालपोत कार्यालय नापि शाखा, ईलाका प्रशासन कार्यालय, सुपर जोन, बृद्धा भता, पर्यटन क्षेत्र को घोषणा, नागरिकको नागरिकता सिम्रौनगढ मै व्यवस्थापन, शिक्षा स्वास्थ्य खानेपानी, रोड नाला निर्माण को लागि मठ मन्दिर को निर्माण को लागी २ करोड बार्षिक अनुदान नेपाली कम्युनिस्ट पार्टी को देन रहेको स्थानीयहरु बताउछन् । सिम्रौनगढ मा बिकास अझै पनि गर्न गरिब किसान मजदुरको सुखमबसशि भुमिहिन दलित भुमिहिन भुइ मान्छे सर्बहारा वर्गहरु एक एक शिक्षा स्वास्थ्य खानेपानी यातायात र रोजगारी रोड नाला निर्माण र गाँस बाँस कपास खेती योग्य जग्गा जमिन मा सिचाई को लागि डिप बोरिङ जडान गर्ने योजना रहेको छ। साथै युवा हरु को लागी रोजगारी र शिप को र खेल कुदको राम्ररी व्यवस्था गरिएको छ। एक जोटि तारा मा भोट हालौ । सिम्रौनगढ मा बिकास को मुहान फेर्न छ । भ्रष्ट र भ्रष्टाचारि हरु लाई कारवाही र भागम भाग हुनेछ। जनताको लुटेको पैसा घर जग्गा जमीन फिर्ता हुने डङ्गालले बताए ।





