पटेर्वामा जग्गा नाप्ने विषयमा भएको झगडामा एक को मुत्यू २ जना पक्राउ

रामबाबु मेहता,२४ जेठ
जग्गा नाप्ने बषियमा भएको बविादमा कुटपटिबाट बारामा एक जनाको मृत्यु भएको छ । आदर्श कोतवाल गाउँपालकिा वडा न ६ पटेर्वा बस्ने प्रभू कुशवाहालाई जग्गा नाप्ने बषियमा बादबविाद गर िकुटपटि गर्दा उनको उपचारको क्रममा मृत्यु भएको बाराको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी । कुशवाहा घाइते भइ उपचारको लागी नेशनल मेडकिल कलेज बरिगंज ल्याइएकोमा सोमबार राती साढे नौ बजेको समयमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक कुशवाहालाई कुटपटि गर्ने मध्येका कशिोरी कुशवाहा र राम प्रवेश महतोलाइ नयिन्त्रणमा लएिको जल्लिा प्रहरी कार्यलय बाराले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस





