उपराष्ट्रपति रामसहाय प्रसाद यादवद्वारा नारायणी अस्पतालमा पिएनसी वार्डको उद्घाटन

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा पिएनसी वार्डको उद्घाटन गरिएको छ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले आइतवार वार्डको उद्घाटन गरेका हुन् । उक्त वार्ड के.एन.पी पेन्टस् साथै जापानको बहुराष्ट्रिय कम्पनीले निर्माण गरेका हो । 

नारायणी अस्पतालको विकास समितिका अध्यक्ष धीरज गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सरकारका उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री रमेश रिजाल,पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य प्रदीप यादव, २ का प्रतिनीधि सभा सदस्य अजय चौरसिया, प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री, श्याम पटेल,वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, वीरगञ्ज महानगरका सद्भावना दूत तथा उद्योगी अशोक वैद्य लगायतको उपस्थिती रहेको थियो । 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  २०:३८
Hospital
Hs
To if
आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close