वीरगन्जको चौरसिया बुक्स एण्ड जेनरल स्टोरमा आगलागी हुँदा लाखौको क्षति

वीरगन्जको रानीघाटमा रहेको चौरसिया बुक्स एण्ड जेनरल स्टोरमा आज साँझ आगलागी हुँदा अन्दाजी लगभग १० देखि १२ लाखको स्टेसनरी समान जलेर नष्ट भएका छन्। दिपावलीको दियो बाल्दा आज साँझ करिब ६ बजे तिर आगो लागेका थिए । स्थानीय तथा अस्थाई प्रहरी पोस्ट रानीघाटको सहयोगमा आगो नियंत्रण आएको छ । विस्तृत विवरण आउन बाँकी रहेको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस






