गढीमाई ईलेक्ट्रोनिक्स छैठो वर्ष पुरा गरि सातौ वर्षमा प्रवेश

कलैया २६ असार-

बाराको कलैयामा छुट्टै पहिचान बनाएका श्री गढीमाई ईलेक्ट्रोनिक्स छैठो वर्ष पुरा गरि मंगलबार बाट सातौ वर्षमा प्रवेश गरेको हो सोहीउपलक्ष्यमा गढीमाई ईलेक्ट्रोनिक्स पसलको वार्षिक उत्सव आज सांझ पसलमा केक काटि मनाईएको छ । ईलेक्ट्रोनिक्स पसलका संचालक विजय स्वर्णकारले एक कार्यक्रम गरि केक काटेका हुन्। विगत ६ वर्षदेखि निरन्तर ग्राहकलाई गुणस्तरिय सेवा प्रदान गर्दै आएको र उनको मिलनसार ब्यवहार बाट ग्राहक सन्तुष्ट रहेको सह संचालक तथा बजार प्रतिनिधि मिथलेश स्वर्नणकारले बताए। सामसुङ्ग बलट्रा र हिमस्टार ब्राण्डका ईलेक्ट्रोनिक्स आइटमका विभिन्न प्रकारका फ्रिज टिभि पंखा लगायतका समानहरु शुपथ मुल्यमा पाउनुको साथै हुलास फाइनान्सद्धारा जिरो प्रतिशत व्याजमा किस्तामा समान पाईने सुविधा रहेको छ ।

सो वार्षिक उत्सवमा रास्वपाका बारा जिल्ला संयोजक चन्दन स्वर्णकार , समसुङ्का बजार प्रतिनिधि वृजेश चौधरी, हिम स्टारका अजब विक्रम विष्ट , टिकटक स्टार संजिव निराला, समसुङग कम्पनिका टेक्निसियन ईन्चार्ज शोभितलाल चौधरी र रामप्रवेश मिश्रा लगायतका उपस्थिति रहेको थियो । कलैया बजारको हनुमान मन्दिरको पुर्व पट्टिमा सो इलेक्ट्रोनिक्स पसल रहेको छ।
रास्वपाका बारा जिल्ला संयोजक चन्दन स्वर्णकार , समसुङ्का बजार प्रतिनिधि वृजेश चौधरी, हिम स्टारका अजब विक्रम विष्ट , टिकटक स्टार संजिव निराला, समसुङग कम्पनिका टेक्निसियन ईन्चार्ज शोभितलाल चौधरी र रामप्रवेश मिश्रा लगायतका उपस्थिति रहेको थियो । कलैया बजारको हनुमान मन्दिरको पुर्व पट्टिमा सो इलेक्ट्रोनिक्स पसल रहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close