कलैया पिलुवा सडकखण्डमा टिपरको ठक्करबाट एकजनाको मृत्यु

कलैया
कलैया पिलुवा सडकखण्डको माथ्लो बडहर्वाको मोतिचोक नजिकै टिपरको ठक्करबाट आज साझ एकजना यूवकको ज्यान गएको छ । मृत्यू हुनेमा पैदलयात्री सुवर्ण गाउँपालिका वडा नंं ३ हर्दिया पसुरामपुर निवासी भेलुक राम चमारका छोरा २० बर्षका राजाबाबु चमारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार साँझ कलैयाबाट पिलुवा तर्फ जाँदै गरेको ना ७ ख ५४६६ नं।को पिटरको ठक्कर उनको घटनास्थलमै ज्यान गएको हो । मृतकको शव प्रादेशिक अस्पताल कलैयामा राखिएको बारा प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close