शैक्षिकशहिदमुकुन्द प्रसादखनाल स्मृति प्रतिष्ठानद्धारा नवनिर्मित भवनको समुदघाटन एवं हस्तान्तरण

शैक्षिकशहिदमुकुन्द प्रसादखनाल स्मृति प्रतिष्ठान पर्साद्धारा ठाकुररामबहुमुखीक्याम्पस प्रध्यापक संघको लागिनवनिर्मित दोस्रो तल्लाभवनको समुदघाटन एवं हस्तान्तरण कार्यक्रम सम्पन्नभएको छ । प्रतिष्ठान पर्साले बिहिबार ठाकुररामबहुमुखीक्याम्पसका एक कार्यक्रमको आयोजना गरी प्रध्यापक संघको लागिनवनिर्मित दोस्रो तल्लाभवनको समुदघाटन एवं हस्तान्तरण गरेको हो ।
स्व. मुकुन्द प्रसादखनालको स्मृतिदिवसको अवसर पारी क्याम्पसकाअवकास प्राप्तप्रध्यापकहरुको दोसालाओढाएर सम्मानकार्यक्रम समेत गरिएको थियो ।
कार्यक्रमकाउपस्थितव्यक्ताहरुले शैक्षिक सहिद स्व. खनालले शिक्षा क्षेत्रमागर्नुभएको योगदानकै कारण वहाँजिवित रहनुभएको जनाउनुभयो । शैक्षिक सहिद स्व. खनालले विरगंज देखि गौशाला सम्मशिक्षा क्षेत्रमाआमूल परिवर्तन ल्याउनुभएको कुरा सबैले स्मर्ण गरेकाथिए ।
कार्यक्रममाप्रध्यापक संघका पूर्व सभापतीशत्रुधनयादव , डाक्टर हरेरामयादव , कर्मचारी संघका अध्यक्षकिशोरी चौधरी , बार एशोसिएसनकाअध्यक्षकमलमोहनपोखरेल , पूर्व क्याम्पस प्रमुख , प्रध्यापक डाक्टर महेन्द्र गुप्ता , केदार प्रसाद साह , डाक्टर उमेश चौरसीया , अवधेश कुमार झा , प्रकाशथारु प्रतिष्ठानकाअध्यक्षप्रकाशथारु , वरिष्ठ दन्त डाक्टर मनोज उपाध्याय , नेपालपत्रकार महासंघ पर्साकाउपाध्यक्षयुवराज खडका लगायतले मन्तव्यव्यक्तगर्नुभएको थियो ।

त्यसैगरी स्व. मुकुन्द प्रसादखनालको माइलो ज्वाई वरिष्ठ अधिवक्ता सुजितपोखरेल , स्व. मुकुन्द प्रसादखनालकामाइलो छोरी अधिवक्ता मनु खनाल , स्व. मुकुन्द प्रसादखनालको कान्छो छोरी ज्वाई शैलेश रेग्मी , कान्छो छोरी उच्चअदालत विटारनगरकान्याधिशममताखनाल , पदम प्रसाद सुवेदी , मधेश विश्वविधालयकाउपकुलपतिदिपकशाक्य , प्रध्यापक संघका सभापती डाक्टर प्रमोद कुमार कुश्वाहा , ठाकुररामबहुमुखीक्याम्पसकानिमितक्याम्पस प्रमुखअनीलकुमार रमन , प्रतिष्ठानका संस्थापक सल्लाहकारएवं जेठा छोरी ज्वाइप्रकाशउपाध्याय, स्व. मुकुन्द प्रसादखनालकाभतिजाकमलकुमार उपाध्यायलगायतकोउपस्थितीथियो ।
आयोजितकार्यक्रमको अध्यक्षता शैक्षिकशहिद स्व. मुकुन्द प्रसादखनाल स्मृति प्रतिष्ठानका सभापतीश्रीमतीमुनाखनाललेगरेकी हुन भने कार्यक्रमको प्रमुखअतिथी ठाकुररामबहुमुखीदाता परिवारका संजय कुमार तथाशशी रंजन कलवारको रहेको थियो । सो कार्यक्रममा स्वागतमन्तव्यप्रध्यापक संघका पूर्व सभापतीशत्रुधनयादवले गर्नुभएको थियो । भने शैक्षिकशहिदमुकुन्द प्रसादखनाल स्मृति प्रतिष्ठानका सचिवलालबावु सिंहले कार्यक्रम संचालन गरेका थियो ।माओवादी जनयुद्ध कालमा शैक्षिक सहिद स्व. खनाललाई बाराको पिलुवा स्थित बसमा आगो लगाएर मारिएका थिए । उहाँसँग १९ जनाको मृत्यु भएको थियो ।






