सलाइस पे पदार्थमा अखाद्य वस्तु भेट्यो

बिनय राज शर्मा , कलैया – बाराको कलैयामा सलाइस पे पदार्थमा अखाद्य लेदो जस्तो वस्तु फेला परेको छ । बिधवार साँझ एक पसलमा खाजा खाने बेलामा एक ग्राहकले पे पदार्थ माग्दा पस्लेले दिनलागेको सलाइस पे पदार्थमा कालो लेदो जस्तो वस्तु देखे पछि ग्राहकले सो बोतल खोल्न नदिइएको साथै सन्चारकर्मीलाई बोलाएर देखाए । आफ्नो पसलको नाम बदनाम हुने डरले पसलको नाम प्रकाशन नगर्न पसल साहुले पटकपटक अग्रह गरेका छ्न । एक बक्सामा रहेको २४ थान बोतलको एक हजार एक सय पन्द्र रुपैया पर्ने र खुद्रा ५५ देखि ६० रूपमा बिकने गरेको छ । उक्त
उधोगमा पेपसी डीउ,मिरिण्डा जस्तो पे पदार्थ उत्पादन हुँदै आएको छ । 
आफ्नो प्रतिक्रिया दिनुहोस






