महिलामानवअधिकार रक्षक सजालका सदस्यहरुलाई ५ दिने तालिम शुरु

फाल्गुन११
बारा ।विगतवर्षदेखि नै महिलाको क्षेत्रमाक्रियाशिल संस्था सखी ः महिलाको साथीको सहजीकरण तथा URGENT Action Fund को अािर्थक सहयोगमा संचालित परियोजनाअन्र्तगतफेटा गाँउपालिकाकागठितमहिलामानवअधिकार संजालका सदस्यहरुलाई ५ दिने तालिम विहिवार बाट कलैया स्थित बरेवा दरबार होटलमा शुरुभएको छ ।
तालिमको उदघाटन शत्रको सभाध्यक्षता संस्थाकीअध्यक्षमधु कुशवाहाले गरेकीथिइनभने प्रमुखअतिथिमाजिल्ला समन्वय समितिका सभापति नरेन्द्र साह रहेका थिए । त्यस्तै अतिथिमाजिल्लाप्रहरी कार्यालयकाप्रहरी निरिक्षक तथातलिमकाप्रमुखप्रशिक्षक सविना रिमाल रहेका थिए ।
सखी संस्थाले ग्रमीण भेगकामहिलाहरुको लागिगर्दै आइरहेको कामको सराहनागर्दै प्रमुखअतिथि नरेन्द्र साहले तालिममा सहभागिमहिलाहरुको लागि यो एउटा राम्रो अवसर रहेको छ । हाम्रो पालामात यस्तो तालिममा बस्ने धेरै कममहिलाहरु रहेकाथिए । आजतपाईहरु धेरै भाग्यमानि हुनुहन्छ ताकि यस्तो तालिममा सहभागिहुनुभएको छ । यो तालिमले अधिकार र कर्तव्य विचको ज्ञानको बोधलाई सम्बोधनगर्दै पकै पनितपाइहरुको क्षमताविकास गर्नेछ भनी म विश्वस्त रहेको कुरा आफनो मन्तव्यमार्फत व्यक्त गरेका थिए ।
यो तालिममामहिलाअधिकार, मानवअधिकार, मानवअधिकारको अवस्था, म को हु तथामहिलाको अवस्था कस्तो रहेको छ ?महिलामानवअधिकार रक्षककाकाम, कर्तव्य र भुमिकाको विषयमागहन रुपमासिकाइहुनेछ भनेर तालिमका प्रमुख प्रशिक्षक सबिना रिमालले जनाइन ।
यो पहिलो पटक हामीले यस्ता युवामहिलाहरुलाई जम्मागरि मानवअधिकारको क्षेत्रमा धेरै अनुभवि काठमाडौका प्रशिक्षकबोलाएर तालिम गराउने प्रयास गरेका छौ । यस तालिमले ग्रामीण भेगकायुवामहिलाहरुलाई पनिउहाँहरुको अधिकारबारेको ज्ञानमा वृद्धि भई भोलिकादिनमाउहाँहरु महिलावादी अभियानमा सहभागिहुनुहुनेछ भनीआशा गरेका छौ भनेर संस्थाकी अध्यक्ष मधु कुशवाहाले जानकारी गराइन ।
हामीलाई अहिले सम्मपनिहाम्रो मानवअधिकार, महिलाअधिकारको बारेमा केहीथाहानभएको तथा यस संजालमा आबद्ध भई तालिमबाट सिकेर गाँउ समाजकामहिलाहरुको मानवअधिकारको लागि वकालत गर्नेछु भनेर संजालकी संयोजक नितु कुशवाहाले बताइन ।






