प्रहरी उपरीक्षक काफ्ले लाई स्वागत

कलैय- बारा जिल्लामा केही दिन मात्र अगाडि नेपाल प्रहरी का S.P जिल्ला प्रहरी कार्यालय बाराको प्रमुख भई आउनु भएका सुरेश प्रसाद काफ्लेको स्वागत गरिएको छ। कलैया उपमहानगर पालिका नगर प्रमुख बिनोद साहको अध्यक्षतामा आयोजित एक कार्यक्रमकाबिच उपरिक्षक काफ्लेको स्वागत नगर प्रमुख साह लगायत वडाध्यक्ष एवम कार्यपालिका सदस्यहरुले गरेका हुन ।सो कार्यक्रममा जनप्रतिनिधी लगायत प्रमुख प्रशासकिय अधिकृत नाथु साह, विभिन्न शाखा प्रमुखहरु सहभागी रहएको थियो। 

आफ्नो प्रतिक्रिया दिनुहोस





