अब राजमार्ग र सहायक राजमार्गमा कुनै पनि कर उठाउन न मिल्ने उच्च अदालतको फैसला
कलैया , जेठ २८ गते । अब देखि राजमार्ग र सहायक राजमार्गमा कुनै किसिमको कर न उठाउन उच्च अदालत जनकपुर अस्थाइ इजलास बिरगँजले फैसला गरेको छ । गत वर्ष २०७५/०८/१७ गते मन्त्रि परिषदले गरेकाे निर्णय तथा मिति २०८१/०७/१२ गतेकाे ताकेता आदेशले राजमार्ग र सहायक राजमार्ग कुनै किसिमकाे कर नउठानु भनि निर्णयकाे अवज्ञा गरि सथानिय तहले सवारी कर तथा वातावरण कर उठाउदै आएकाे कर अब देखि यो फैसला गत सोमबार कर नउठाउन उत्प्रेण परमादेश उच्च अदालत जनकपुर अस्थाइ इजलास बिरगँजले फैसला गरेको छ ।
यस भन्दा पहिला अन्तरिम आदेश दिएकाेमा अब फैसाला नै गरी रिट जारी गरिदिएकाे छ। साथै विपक्षी नगरपालिकाकाे रिट खारेज गरिदिएकाे छ। नेपाल कानुनी राज्य र बिधिकाे शाासन हो भन्ने सबैले मान्नु पर्ने हुन्छ। तथापि कसैले आदेश नमान्ने हाे भने अदालतकाे अपहेलना खेप्नु पर्ने ऎन रहेकोे छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस





