परालमा भएको आगलागिबाट बगैचामा लाखौको क्षती

बारा – पुष ७ परालमा लागेको आगोको कारणले आँपको बगैचा मा लाखौको क्षती भएको छ ।
बाराको महागढीमाई नगरपा लि का –९ मा शनिवार दिउँसो ३ः४५ बजे परालको आगो सलकेर बगैचा मा आगो लागेको थियो ।
महागढी माई नगरपालिका ९ पिर्पा बिर्ता घर भएका पत्रकार पनालाल दास र निजको आमा उनपी देवीको नाउँमा रहेका १० कठा को आँपको बगैचामा स्थानिय सकसन राउत कुर्मीले राखेको पराल (पुजउल) मा लागेको आगोले आँपका रुखहरु डढेका छन । आगलागि बाट आँपको रुख सहित करिब २ लाख बराबरको क्षति भएको छ । साना ठुला गरि १० वटा रुख डढेर नष्ट भएको छ ।
जसमध्ये केहि जंगली खर आँपका बोट समेत आगो मा झुझुसेर खरानी बनेका छन ्। आगलागि भएको फुलवारी नजिकै रहेको
बस्तिमा फुस टहराको घरपरिवार झण्डै आगलागिको चपेटमा पर्न सक्ने भयावह स्थिति देखिएका थिए । आगो नि भा उन था नि यले भरमदुर प्रप् या स गरेपनि आगो नियन्त्रणमा लिनका बुबा हि र भएछि उपमेयर ता रा देवी ला ई सुचसुना दि ए लगतै महा गढी मा ई नपा का दमकल (फायरव्रि गेड) गाडी ले समयमा आई आगो निभाएको ले थप क्षति हुन बाट जोगिएको छ । दमकलका आगो नियत्रणमा खटिएका अग्नि नियत्रक कर्मचारीहरुको कडा मेहनत र प्रयासले आधी घण्टामा पुर्ण रुपमा आगो नियन्त्रणमा आएको थियो ।






