एस ई ई परिक्षा मर्यादित बनाउन बारा प्रशासन को अनुरोध

बारा,भोलि बिहिवार बाट सुरुहुने एस ई ई परिक्षालाई मर्यादित बनाउन कुनै पनि कसर बाकी नराख्ने बाराका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताएका छ्न । जिल्ला मा ९ हजार ४ सय ४२ जना परिक्षार्थीहरुको सहुलियतका लागू ३८ ठाउँमा परिक्षा केन्द्र तोकोएको छ र सबै परिक्षा केन्द्रमा कुनै किसिमको हु हल्ला वा ध्वनि प्रदुषण नहुन दिनका लाई सुरक्षा कर्मी तैनाथ राख्ने जानकारी गराएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close