करेन्ट लागेर कलैयामा १ किशोरीको मृत्यु

कलैया-
बाराको कलैयामा करेन्ट लागेर बुधवार एक किशोरीको मृत्यु भएको छ । कलैया उपमहानगरपालकिा वडा नं ६ मदरसा टोल बस्ने अबदुलेश अंसारीकी छोरी बर्ष १५ की सबनम खातुनको मृत्यू भएको प्रहरी जनाएको छ । सबनमले आफ्नै घरमा पानी पटाउने क्रममा मोटरको तार सर्ट भई करेन्ट लागेको थियो । घाईते सबनवलाई उपचारका लागि प्रदेशीक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरीकार्यालय बाराका प्रवक्रा डिएसपी राजेश थापाले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close