बारामा एमाले जिताउन घरदैलो

रामबाबु  मेहता-                                            बारा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा  यही बैशाख १० गते हुन लागेको प्रतिनिधि सभाको उप चुनाव मा नेकपा एमाले लाई  जिताउन सो  पार्टी का नेता तथा कार्यकर्ता लागि परेको छ्न । सोही क्रममा शनिबार पचरौता नगरपालिकाको विभिन्न गाउँमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छ्न । सो घर दौलोमा उमेदवार पुरुषोतम पौडेल , बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनाली पचरौता नगरपालिकाका नगर प्रमुख जलन्धर सिंह लगायत स्थानीय कार्यकर्तहरुको सहभागीता रहेको थियोे  ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close