शिक्षा र स्वास्थ्यलाई मुख्य एजेण्डा बनाई बिकास गर्ने छु – खानेपानी मन्त्री उमाकान्त चौधरी

बारा ६ कार्तिक
नेपाल सरकारकारका खानेपानी मन्त्री एवम नेपाली काँग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले शिक्षा र स्वास्थ्यलाई मुख्य एजेण्डा बनाई बिकास गर्ने बताउनु भएको छ ।. नेपाली काँग्रेस निजगढ नगरकार्यस;मितिले निजगढमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवम चुनावी सभालाई सम्बोधन गर्दै मन्त्री चौधरीले मेरो पहलमा तत्कालिन बन मन्त्री, अर्थ मन्त्री, पर्यटन मन्त्री सहित प्रधान मन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एस का अध्यक्ष माधव नेपाल, जनता ;माजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमोर्चा की उपाअध्यक्ष दुर्गा पौडेललाई निजगढमा बोलाई हरहालमा निजगढ अन्तराष्ट्रिय बिमान र फास्ट ट्रयाक बनाउने प्रतिवद्धता गर्न गलाएएको तथा मन्त्री परिषदबाट समेत निजगढमा नै अन्तराष्ट्रिय बिमान स्थल निर्माण गर्ने निणर्य पनि भईसकेको हुदा कसैले चाहेर पनि रोक्न नसक्ने बताउनु भयो .। निर्वाचन अचार सहिताका कारण शिलान्यास गर्न नसकेको मन्त्री चौधरीले बताउदै निर्वाचन सक्ने बितिकै शिलान्य; गर्ने प्रतिवद्धता गर्नुभयो .। नेकपा एमाले मधेश;ी बिरोधी पार्टी भएको आरोप लगाएका छन . मन्त्री चौधरीले तराई मधेसका जनताहरुलाई प्रत्येक्ष फाईदा पुग्ने नागकिता बिधेयक पास नगर्नमा राष्टपति संग मिलेर केपीओलीले बिधेयक अलपत्रमा पारेको हुदा तमाम मधेशी जनताको भवना माथि खेलवार गरेकोे बताउनु हुंदै संघिय लोकतान्त्रिक गणतन्त्रलाई सखाप पारी मुलुकमा एकतन्त्रीय शासन ब्यवस्था लादन खोजेको ओलीलाई मधेशबाट नै सबक सिकाउनुपर्ने जानकारी गराउनु भयो ।. सोही क्रममा मन्त्री चौधरीले जो मान्छे आफुले प्राप्त गरेको झन्डै दुई तिहाईको सरकारलाइ बचाउन नसकी आफनो स्वार्थ सिद्ध गर्नका लागि आफनै पार्टीका नेताहरुलाई भितामा पुगाउने ओली संग कस्री देश बन्छ मन्त्री चौधरीले प्रशन समेत गर्नुभयो .सुखी नेपाली, समृद्ध नेपालको झुठो नारा नेपाली जनतामा बाडी देशलाई तहस नहस पारेको र मानव अधिकारको हनन, अभिब्यतिm स्वतन्त्रा कुन्ठित एवम प्रेस स्वतन्त्रतामा समेत अंकुश लगाउने आलीलाई नेपाली जनताले चिनिसकेको बताउदै उनको भ्रमको खेतीमा अव उपरान्त कोही नपर्ने मन्त्री चौधरीको तर्क रहेको थियो ।. मन्त्री चौधरीले क्षेत्र नम्बर १ मा शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाई बिधुत, कृषि, बाटोघाटोमा आमुल परिवर्तन ल्याएको बताउदै जनताको हरेक दुखसुखमा साथ दिदै आएको बताउनुभयो .। यस क्षेत्रको बृहत बिकासको लागि कुनैपनि कसर बाकी नराख्ने प्रतिवद्धता जाहेर गर्दै सबैको मान सम्मान हुनेगरि काम गर्ने उहाले भन्नु भयो ।. सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस मधेश प्रदेशका उपसभापति चन्द्रशेखर कुमर यादवले नेपाली काँग्रेस पार्टी लोकतन्त्रको रक्षा, प्रेसवतन्त्रताको बकालत, संविधान कार्यन्वयन गर्न एवम संघिय लोकतान्त्रिक गणतन्त्रलाई संथागत गर्ने पार्टी भएको हुँदा आम नेपालीहरुको चहना अव नेपाली काँग्रेस नै भएको हुदा रुख चिन्हमा मतदान गर्न सबैलाई आग्रह समेत गर्नुभयो । . उक्त सभामा नेपाली काँग्रेस निर्वाचन क्षेत्र नम्ब १ का सभापति बिजय शंकर यादवले उपेन्द्र यादवको जनता समाजवादी पार्टी मधेशी जनतालाई धोका दिने काम मात्र गर्ने गरेको बताउदै उपेन्द्र यादवले सता र शतिmका लागि मात्र राजनितिक गर्नेले देश बनाउन्छु भन्नु लजा स्पद कुरा रहेको बताउनु भयो .। नेपाली काँग्रेस निजगढका नगर सभापति नवराज तिमिल्स;ीनाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा युवराज लामा, रबिराज दंगाल लगायत ५ दलिय गठबन्धनका नेताहरुले आफनो बिचार ब्यतफ गर्नु भएको थियो । .

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close