नेकपा माओवादी (केन्द्र) बाराले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आफना उमेदवारको नाम सिफारी गर्यो

बारा,
आउदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनकालागि नेकपा माओवादी केन्द्र बाराले आफनो पार्टीबाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचनका लागि उमेदवारको नाम सिफारिस गरेको छ । मंगलवार बसेको जिल्लामा कार्यरत केन्द्रिय तथा प्रदेश सदस्यहरुको बैठकले प्रतिनिधि सभाको लागि प्रत्यक्ष र समानुपातिक तर्फको क्षेत्र नम्बर १ देखि ४ सम्मको उमेदवारको नाम उमेदवारको नाम टुुंगो लगायको छ । यस्तै सोही बैठकबाट प्रदेश सभाका ८ क्षेत्रका लागि प्रत्यक्ष र समानुपातिक तर्फको उमेदवारको नाम समेत टुंगो लगाएको छ । बैठैकको निणर्य अनुसार निर्वाचन क्षेत्र नं एक मा प्र्तिनिधि सभाको प्रत्यक्ष उमेदवारका लागि पोलीट ब्युरो सदस्य तथा बारा जिल्ला इन्चार्ज डा गोपाल ठाकुर र श्याम किशोर यादवको नाम सिफारिस भएको छ भने समानुपातिक तर्फ क्रमश युवराज लामा मोहन खडका,श्रीमाया बल,धनमाया बल, हेम कणर् शिवाकोटी,जङ्गबहादुर साह,मासुम खातुन,बासु चौधरी,उर्मिला देबी कोइरी र सकिना खातुन रहेका रहेको जनाइएको छ ।
यस्तै प्रदेश सभाका लागि क्षेत्र नं १ को (क) प्रत्यक्ष तर्फको उमेदवारका लागि हरी चौधरी तपेश्वर चौधरी, रबिराज दंगाल बेनि बहादुर मोक्तान,अमृत कुमार पंजियार,रमेश अर्याल र महेश्वर अधिकारी को नाम सिफारिस भएको छ भने समानुपातिक तर्फ संजिव लोपचन,तारा खडका,धन बहादुर सुलवाल,शेख अंजर हुसेन,छिरिङ्ग बल,जगजिवन कुवर,रामचन्द्र धोबी,छबीलाल चौधरी,सीता देवकोटा, खडक चौधरी र राम एकवाल सहनी रहेका छन् । यस्तै प्रदेश सभा निर्वाचन क्षेत्र १ कोृ (ख) का लागि प्रत्यक्ष तर्फ गजेन्द्र प्रसाद यादव र संतोष कुमार कुशवाहा रहेका छन भने समानुपातिक तर्फसरोज ठाकुर रामबाबु मेहता, पार्वती फौजदार,सलट महरा,सुमिता देबी,शिला देबी राम,मदन टाकुर,देवशरण साह कानु र राम बिनोद यादव को नाम सिफारिस भएको छ ।
यस्तै निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ शिवचन्द्र कुशवाहाको एकल नाम सिफारिस भएको छ र समानुपातिक तर्फ देवी प्रसाद पराजुली र मंगनी मुखियाको नाम सिफारिस भएको छ । यस्तै प्रदेश सभा (क) को प्रत्यक्ष तर्फ क्रमश मिश्रीलाल सहनी,फनिन्द्र राज शुबेदी,श्री नराययण कुशवाहा रहेका छन् । यस्तै समानुपातिक तर्फ फुल कुमारी,सुरेश प्रसाद यादव,धुपा पासवान रहकमुदिन अंसारीको नाम सिफारिस भएको छ भने क्षेत्र नं ख को प्रत्यक्ष तर्फका लागि चन्देशवर प्रसाद साह, बिरेन्द्र प्रसाद यादव, र श्री भगवान गिरी को नाम रहेको छ समानुपातिक तर्फ चन्द्रीका सिंह, निर्मला देवी जयसवाल,बिजय साह,जयकिशुन कुशवाहा,रामकुमार पडित सुरेश यादव ,जाहिर मियाँ र बिन्देशवर पासवानको नाम रहेको छ ।
क्षेत्र नं ३ मा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ लागि गिता करेल सोनालाल साह रहेका छन भने समानु पातिक तर्फ सुनिल कुशवाहा ,कुशुम ठकुरी,जयराम यादव,हरी नरायण सिंह,संजिता पटेल र नेवाजी मियाँको नाम सिफारिस भएको छ । प्रदेश सभा क्षेत्र नं (क) प्रत्यक्ष तर्फ मुकेश साह, राजु अधिकारी उमेश यादव,केदार बजगांइ,राम शरण बडतौला,राजन चौधरी,भरत भण्डारी र तिर्थ गुरुङ्ग यस्तै समानुपातिक तर्फ अकलु सहनी,प्रशुराम चौधरी,मिना सिंह,सुनदर सुनार,शान्ति तमाङ्ग,शिवदुग देव श्रेष्ढ र प्रदिप गौतम रहेका छन् । प्रदेश सभा क्षेत्र नं (ख) प्रत्यक्ष तर्फ रमेश साह,बाबुजान हवारी, सुनरपती देबी रसंदिप यादव रहेका छन् । समानुपातिक तर्फ प्रभु यादव,जरिना बेगम,तपसुम आरा,घरभरनी मण्डल,बिक्रम साह,राजेश तिवारी रहेका छन् ।
यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं ४ बाट प्रत्यक्ष तर्पm क्षेत्र बहादुर श्रेष्ठ,जयराम दहाल को नाम सिफारिस भएको छ भने समानुपातिक तर्फ लिला खनाल,कयामुदिन मंसुर,राजदेव कुमार साह, धणर् बहादुर श्रेष्ठ,उर्मिला कुशवाहा गम्भीरा सहनी र अवध पोखरेल को नाम सिफारिस भएको छ । यसतै प्रदेश सभाको लागि -क) मा प्रत्यक्ष तर्फ प्रेम बराल,मिन प्रसाद अपागाइ, बेनी प्रसाद यादव अधिकारी को नाम सिफारिस भएको छ , भने समानुपातिक तर्फ मनिक लामा,रेश्मा चौधरी ,अमरुल नेशा,रुकु तमाङ्ग,सुमिन्त्रा कार्की,श्यामसुन्दर पासवान,राम चन्द्र महतो रंजन यादव र रामचन्द्र अधिकारी को नाम रहेको छ । यसै गरि (ख) प्रत्यक्ष तर्फ राजु देवान,मोजाइद अंसारी,शुभनरनयण जयसवारको र दिपेनद्र कुशवाहाको नाम सिफारिस भएको छ भने समानुपातिक तर्फ क्रमश लवकुश बैठाजहिर अंसारी,बिवेक कुमार साह,छोटेलाल कुर्मी,अक्षय ओझा भिखारी साह कानु, र शिला अधिकारी यादवको नाम सिफारिस भएको नेकपा माओवादी केन्द्र का पोलीट ब्यूरो सदस्य तथा बारा जिल्ला इन्र्चाज डा गोपाल ठाकुरले जनाउनु भएको छ ।




