सिम्रौनगढ बजार बन्द ब्यपारी आन्दोलन मा

सिम्रौन गढ , बाराको सिम्रौनगढ बजारका ब्यपारीहरु बजार बन्द गराइ आन्दोलनमा उत्रेका छ्न । प्रहरीले ज्याद्ती गरेको र मलखाद समेत भारत बाट आउन नदिएको भन्दै अफुअहरु आन्दोलन माउत्रेको ब्यपारीहरु बताउछ्न

स्थानीय ब्यपारी  एव कृशकहरु बिहिवार देखि सिम्रौनगढको विभिन्न ठउमा टायर बाली नारा जुलुस गर्दै पसलहरु बन्द गरेका छन ।   उनीहरु नारामा प्रहरी ज्यादती मुर्दावाद , छोटी भसार सिम्रौनगढ सन्चालन गर , सिम्रौनगढ छोटी भन्सारको स्तोर्नती गर, मल खाद बीउ उप्लब्ध गरयेतका नाराहरु लगायेका थिये ।

तराई मधेशमा अचेल अत्यधिक गर्मी र सुखा             ( खडेरी ) को समस्याले जनताहरु  ग्रसित छन यहा ७० प्रतिशत किसानले आफ्नो खेतमा धान लगाउन सकेको छैन । केही आफ्नो कृतिम श्रोत साधनले खेती गरे पनि मल बीउ खाद र कृषि  औषधको अभाव छन । यता  सिम्रौनगढ छोटी भन्सारको स्तोर्नती र सन्साचालन न हुदा याहाका ब्यापारीहरु समस्यामा परेका छन । ब्यपारीहरु बीरगन्ज र गौर भन्सार धाउन पर्दा थप ढुवानी महगो परेकाले उपभोगताहरु अरु ठाउमा धाउन पर्दा सिम्रौनगढ बजार मन्द एव फेल भएकाछन । त्यसमा पनि सशस्त्र , जनपद , केन्द्र, प्रदेश ,जिल्ला र स्थानीय  घुमवा प्रहरीले कृषक र ब्यापारीहरुलाई बेवजह हैरान गरेका  यहाका ब्यपारीहरु बताउछ्न । उक्त समस्याको समाधान का लागिकाप्रहरी र प्रशासन लाई टकपटक गुहर लगाउदा पनि प्रहरी को ज्यादती झन बढ्दै छल गरेको ले आफुहरुलेआन्दोलनमा जानू परेको बारा उधोग वानिज्य सघ सिम्रौनगढको अध्यक्ष  लालबाबु प्रसाद कुशवाहाले बताए । हाम्रो माग सिम्रौनगढ छोटी भन्सार संचालन गर , कृषकहरुको मल खाद  उपलब्ध गर , प्रहरी ज्यादती बन्द नभए थप आन्दोलन गर्ने कुशवाहाले जानकारी गराए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close