स्थानीय उम्मेदवार प्रती मतदाताको झुकाव बढ्दै
कलैया – चैत्र २७ स्थानीय उमेदवार प्रती बारामा मतदाताहरुको झुकाव बढ्दै गएको छ । पटकपटक अरु क्षेत्र बाट अएको नेतालाई जिताए पनि बिकासले गति न लिए पछि यश पट्क आफ्नै गाउँ ठाउँ का जन्मत पार्टी का उमेदवार शिवचन्द्र कुशवाहालाइ जिताउन मतदाता एकमत हुने जनमत पार्टीका नेता प्रभु नाथ पटेल बताउछ्न ।
जनमत पार्टी का केन्द्रिय अध्यक्ष डा सीके राउत ले आफ्ना उम्मेदवार कुशवाहालाइ जिताउनका लागि थलिएको स्वभिमान यात्राको क्रममा आइतबार क्षेत्र को विभिन्न गाउँ को घर घरमा पुगि मतदाता आग्रह गर्ने क्रममा मतदाता हरुको एउटै स्वर सुनियो सबैलाई पटकपटक आफ्नै उमेदवार लाई यश पट्क जिताउछु ,भन्नेमा मतदातले भरोसा दिलाइ रहेको उमेदवार शिव चन्द्र कुशवाहा बाताउनु हुन्छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस






