साइबर अपराध कम गर्न प्रहरीले जारी गर्यो सुरक्षा टिप्स

रामबाबु मेहता,असोज १० दैनिक जसो विभिन्न सोसल मिडियाको को नकली युजर र पासवार्ड प्रयोग गरि विभिन्न अपराधी गतीबिधी भइ रहेको प्रति नेपाल प्रहरीको सीआबी टोलिले सो अपराध न्यूनीकरण गर्ने उदेश्यले केही टीप्सहरु बनाएको छ , साइबर अपराध बाट आफू पनि बचौ अरुलाइ पनि बचाउ भने मुल नाराका साथ यस्ता सुरक्षाको निमित्त यी उपायहरु अपनाउदा आफ्नो account सुरक्षीत रहने भएकाले माथी फोटोमा दिएको उपायलाई अपनाउन प्रहरीको बिउरो टोलीले आग्रह गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close