सिम्रौगढ नगरपालिकाले गर्यो दरबन्दी मिलान ५० जना शिक्षकको सरुवा


कलैया, लामो समय पछि सिम्रौनगढ नगरपालिकाले शिक्षमा सुधार ल्याउने प्रयास स्वरुप शिक्षकको दरबन्दी मिलान गरि ५० जना शिक्षकहरुको सरुवा गरेको छ । नगरपालिका नगर शिक्षा समितिको निर्णय अनुसार नगर भित्रका बिधालयहरुको प्रधानाध्यापक, सहायक शिक्षक तथा राहत दरबन्दीका शिक्षकहरुलाई सरुवा गरि दरबन्दी मिलान गरिएको नगर शिक्षा तथा यूवा खेलकुद शाखाका प्रमुख कमलेश अग्रहरीले जानकारी गराएका हुन ।
शिक्षकहरुको सरुवा भएको बिधालयको लिष्ट तपशिल बमोजिम रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close