प्रत्यक्ष कार्यकारी प्रमुखका लागि संविधान संशोधनमा सहयोग गर्छौं : बेल्वासे

काठमाडौँ — राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) की सांसद गंगाकुमारी बेल्वासेले प्रत्यक्ष कार्यकारी प्रमुखका लागि संविधान संशोधन भए पार्टी तयार रहेको बताएकी छन् ।
राष्ट्रिय सभाको मंगलबारको बैठकमा बोल्दै सांसद बेलवासेले प्रत्यक्ष कार्यकारी प्रमुख भएको खण्डमा देशमा स्थिरता आउनसक्ने बताइन् । नयाँ सरकारले संविधान संशोधन गर्ने कुरा गरेको भन्दै उनले संसद्लाई पूर्ण समानुपातिक बनाउन पनि अगाडि बढ्नुपर्ने धारणा राखिन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस